भैरहवा।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले सुरु देखि नै अग्रता लिईरहेको छ। को
सिद्धार्थनगर नगरपालिका बडा नम्बर एकको ७९२ मत गन्दा कांग्रेसका ईश्तियाक अहमद खानले ३९१, राप्रापाका सागरप्रताप राणाले १६५ र एमालेका डा. रामप्रसाद बस्यालले ६२ मत प्राप्त गर्नु भएको छ।
त्यस्तै उपप्रमुख गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी कमला थापाले १२७, जनता समाजबादी पार्टिकी आस्मा खातुनले १४४, राप्रपाकी विनिता गुप्ताले १०७ मत ल्याउनु भएको छ।
त्यस्तै वडा अध्यक्षमा नेपाली काग्रेसले ४१६, जसपाले १६५ एमालेले ४८ मत प्राप्त गरेको छ।
प्रकाशित मिति : शनिबार, बैशाख ३१ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्