बुटवल,जेठ ६ ।
रुपन्देहीको सैनामैनामा नेपाली कांग्रेसले जितेको छ । मेयरमा कांग्रेसका फणेन्द्रप्रसाद शर्मा बिजयी भएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका चित्रबहादुर कार्की शर्मासंग पराजित भए । उनी एमालेबाट २०७४ मा मेयर जितेका थिए ।
उपमेयरमा विना रानाको अग्रता छ ।
भने नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका मानबहादुर महतले उनलाई पछ्याइरहेका छन् । मतगणना जारी छ अब ५ सय मत गन्न बाँकी छ तर त्यो भन्दा धेरै मतान्तरले मेयरमा शर्मा बिजयी भएका हुन् । आधिकारिक घोषणा हुन बाँकी छ ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्