बुटवल उपमहानगरपालिकाको नगर कार्यपालिका निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी

बुटवल उपमहानगरपालिकाको नगर कार्यपालिका निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी

बुटवल

बुटवल उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा सबै गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । बिहिबार भएको नगर कार्यपालिकाको निर्वाचनमा आठ जना नै सदस्य गठबन्धनका उम्मेदवार निर्वाचित भएका हुन् ।
कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा नगरप्रमुख, उपप्रमुख सहित १९ वडाकै वडा अध्यक्ष र सदस्यहरुले मतदान गरेका थिए ।
बुटवलका कार्यपालिका सदस्यमा नेपाली काँग्रेसबाट ५ जना निलम गौतम, बसन्ती बिक, राधादेवी पौडेल, रिना भुसाल, हेमा थामी र जनता समाजवादी पार्टीबाट सुनिता खड्लुक, नेकप एसबाट यमबहादुर सुनार र राष्ट्रिय जनमोर्चाबाट कृष्णबहादुर सुनार एकएक जना निर्वाचित हुनुभएको छ । बुटवलको नगर कार्यपालिकामा एमालेका उम्मेद्वार सबै पराजित भएका छन् ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ १९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij