बिद्यालयमा प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिन प्रमुख खाणको प्रध्यानध्यपक हरुलाई आग्रह

बिद्यालयमा प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिन प्रमुख खाणको प्रध्यानध्यपक हरुलाई आग्रह

तिलोत्तमा

तिलोत्तमा नगर भित्रका सामुदायिक विद्यालयको भौतिक पुर्वाआधार र शिक्षाशिक्षाको गुडस्तर मा सुधार गर्नको लागि नया शैक्षिक उपकरणहरु प्रयोग गरेर बालबालिकालाई आईटि सम्बन्धि शिक्षा दिनु पर्ने बताउनु भयो।
प्रत्येक बिद्यालयमा प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिन नगर प्रमुख राम कृष्ण खाणले प्रध्यानध्यपक हरुलाई आग्रह गर्नु भयो।
शिक्षक कर्मचारी उत्प्रेरणा कार्यक्रममा खाणले नगर भित्र रहेका १७ वटै वडा हरुमा राम्रो एउटा सामुदायिक विद्यालय बनाई सबै तहका बालबालिकाले पढ्न मिल्ने बनाउन पर्ने बताउनु भयो।
खाणले तिलोत्तमालाइ शैक्षिक हबको रुपमा चिनाउने समेत बताउनु भयो।
यसै कार्यक्रममा वडा नं १३ का अध्यक्ष नाराणय ढकाल,कार्यपालिका सदस्य रवि सेन्चुरि लगाएत ले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा टिकुलीगढ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष स्याम खरेलको अध्यक्षता मा भएको कार्यक्रम सचिव प्रचण्ड जिसिको संचालन रहेको थियो।कार्यक्रममा शिक्षा अधिकारी ईन्द्र ढकालले प्रशिक्षण दिनु भएको थियो ।

प्रकाशित मिति : आइतबार, जेष्ठ २९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij