संसद्‍मा प्रधानमन्त्रीको सम्बोधन लगत्तै नेपाली काँग्रेसद्वारा बिरोध

संसद्‍मा प्रधानमन्त्रीको सम्बोधन लगत्तै नेपाली काँग्रेसद्वारा बिरोध

काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्रीको सम्बोधन लगत्तै नेपाली काँग्रेसले बिरोध गरेको छ ।

प्रधानमन्त्रीको सार्वजनिक महत्वको प्रस्ताव पछि आफूहरुले प्रश्न गर्न पाउनु पर्ने माग सहित उनीहरुले उठेर नाराबाजी गरेका थिए ।

काँग्रेसले हंगामा मच्चाएपछि सभामुख कृष्णबहादुर महराले यसको लागि सीमित सदस्यहरुको लागि बोल्न समय दिएका छन् ।

तर, सीमित सदस्यलाई बोल्न दिएर मात्रै नहुने भन्दै उनीहरुले विरोध गरेका थिए ।

सो लगत्तै सभामुखले आईतबारको शुन्य समयको कार्यतालिका हटाएको घोषणा गर्दै रिजाललाई बोल्न दिएको समय समेत फिर्ता गरेका थिए ।

प्रकाशित मिति : आइतबार, पुष २२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij