सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाण्डाै – सत्ता गठबन्धनको बैठक बस्दैछ ।

दिउँसो ३ बजे बस्ने बैठकमा पाँच दलका शीर्ष नेताहरुबीच प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा सिट बाँडफाँटबारे छलफल हुनेछ । यसअघि पनि सिट बाँडफाँटका विषयमा पटक पटक छलफल भए पनि निष्कर्ष निस्कन सकेको छैन ।

सिट बाँडफाँटका लागि कार्यदल बनाए पनि त्यसले टुङ्गो लगाउन सकेको छैन ।

सिट बाँडफाँटबारे छिट्टै टुङ्गो लगाउने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भएको छ ।

प्रकाशित मिति : मंगलबार, भाद्र ७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij