बुटवल – रुपन्देहीका पत्रकार यमलाल भुसाल र चेतन पन्त नेपाल प्रवीण सेवा पदकबाट विभूषित भएका छन् । संविधान तथा राष्ट्रिय दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार भुसाल र पन्तलाईलाई सम्मान प्रदान गरेकी हुन् ।
बुटवलको राज्य टेलिभिजनका समाचार प्रमुख भुसाल विगत ३ दशकदेखि पत्रकारिता क्षेत्रमा काम गर्दै आएका छन् । त्यसैगरी लामो समयदेखि पत्रकारितामा क्रियाशिल रहदैँ आएका पन्त पर्यटन विज्ञ हुन् ।
प्रकाशित मिति : सोमबार, असोज ३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्