एमाले र जसपाबीच सिट बाँडफाँटमा सहमति, प्रतिनिधि सभाका ५२ सिटमा तालमेल (सूचीसहित)

एमाले र जसपाबीच सिट बाँडफाँटमा सहमति, प्रतिनिधि सभाका ५२ सिटमा तालमेल (सूचीसहित)

काठमाण्डाै – आउँदाे मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशमा चुनावका लागि नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच ५२ सिटमा तालमेल हुने भएकाे छ ।

आज शनिबार बिहान भएकाे छलफलपछि एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच चुनावी तालमेलकाे सहमति पत्रमा हस्ताक्षर भएकाे एमाले महसचिव शंकर पाेखरेलले जानकारी दिनुभएकाे छ । तालमेलअनुसार एमालेले ३५ र जसपाले १७ सिट पाउने भएका छन् ।

तालमेल भएका क्षेत्रबाहेक दुवै पार्टीले उम्मेदवारी दिन सक्ने र सहकार्य चुनावपछि पनि रहने सहमतिपत्रमा उल्लेख गरिएकाे छ ।

 

प्रकाशित मिति : शनिबार, असोज २२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij