५.९ म्याग्निच्युडको भूकम्प, नेपाल–तिब्बत सिमाना केन्द्रबिन्दु

५.९ म्याग्निच्युडको भूकम्प, नेपाल–तिब्बत सिमाना केन्द्रबिन्दु

काठमाडौं । नेपाल–तिब्बत सीमा क्षेत्रमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ ।

आज दिउँसो ३ बजेर ७ मिनेट जाँदा नेपाल र तिब्बतको सीमा क्षेत्रमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको थियो । काठमाडौं आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पले पारेको क्षतिका बारेमा भने अहिलेसम्म कुनै विवरण प्राप्त भएको छैन ।

प्रकाशित मिति : बुधबार, कार्तिक २ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij