पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि

पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि

काठमाण्डौ – पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टीजेन गरी एक हजार दुई सय ५० जनाको नमुना परिक्षण गर्दा ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप ५९ जना कोरोना संक्रमित निको भएका छन् । कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६ सय ९६ जनामा झरेको छ ।

यसैबीच नेपालमा डेङ्गी संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५२ जना पुगेको छ ।

गएको साउनपछि ४३ हजार ६ सय ८५ जनामा डेङ्गी पुष्टि भएकोमा ५२ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, कार्तिक ६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij