काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर १६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । एक हजार एक सय १७ जनाको नमुना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ३५ जना काेराेना संक्रमणबाट मुक्त भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । अहिले देशभर ६ सय ४१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति : बुधबार, कार्तिक ९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्