थापा र क्षेत्रीले गरे मतदान

थापा र क्षेत्रीले गरे मतदान

बुटवल– रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार केशवबहादुर थापा (सूर्यबंशी)ले मतदान गरेका छन्। उनले बुटवल सडक डिभिजनस्थित मतदान स्थलबाट मतदान गरेका हुन्।

यस्तै, गठबन्धन रूपन्देही २ (२) का उम्मेदवार वामदेव क्षेत्रीले पनि मतदान गरेका छन्। उनीहरु सत्ता गठबन्धनका उम्मेदवार हुन् ।

प्रकाशित मिति : आइतबार, मंसिर ४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij