प्रतिनिधि सभाको १९ ठाउँको नतिजा सार्वजनिक : कांग्रेस १० तथा एमाले र स्वतन्त्र पाटी समान ३/३ क्षेत्रमा विजयी

प्रतिनिधि सभाको १९ ठाउँको नतिजा सार्वजनिक : कांग्रेस १० तथा एमाले र स्वतन्त्र पाटी समान ३/३ क्षेत्रमा विजयी

काठमाण्डौ – प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये १९ वटाको नतिजा सार्वजनिक भएको छ ।

कांग्रेसले १०, एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ तथा एकीकृत समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले एक, एक ठाउँमा जित हासिल गरेका छन् ।

कसले कहाँ जिते:

नेपाली कांग्रेस:
तनहुँ २ – शंकर भण्डारी
डडेलधुरा – शेरबहादुर देउवा
ललितपुर १ – उदय शमशेर राणा
काठमाण्डौ ४ – गगनकुमार थापा
रसुवा मोहन – आचार्य
काठमाण्डौ ५ – प्रदीप पौडेल
काठमाण्डौ ३ – सन्तोष चालिसे
काठमाण्डौ १ – प्रकाशमान सिंह
मुस्ताङ – योगेश गौचन थकाली
मनाङ – टेकबहादुर गुरुङ

एमाले
उदयपुर २ – अम्बर बहादुर रायमाझी
ललितपुर २ – प्रेमबहादुर महर्जन
काठमाण्डौ ९– कृष्णगोपाल श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी 
काठमाण्डौ २– सोविता गौतम
काठमाण्डौ ७– गणेश पराजुली
काठमाण्डौ ८– विराजभक्त श्रेष्ठ

एकीकृत समाजवादी
अछाम १ – शेरबहादुर कुँवर

राप्रपा
बाँके २ – धवल शमशेर राणा

नागरिक उन्मुक्ति पार्टी
कैलाली ३ – गंगाराम चौधरी

प्रकाशित मिति : बुधबार, मंसिर ७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij