बुटवल
रुपन्देहीको क्षेत्र नम्बर ५ मा एमालेका बासुदेव घिमिरे निर्वाचित भएका छन् । घिमिरे ३६ हजार ८२२ मतसहित निर्वाचित भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका भरत शाहले २७ हजार १२० मत प्राप्त गरे । घिमिरे र शाहबीचको मतान्तर ९ हजार ७०२ रहेको छ ।
यस्तै, प्रदेश सभा ५ ‘क’ मा एमालेका भूमिश्वर ढकाल र ५ ‘ख’ मा जनमत पार्टीका चन्द्रकेस गुप्ता विजयी भइसकेका छन् ।
प्रकाशित मिति : बिहिबार, मंसिर ८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्