स्विट्जरल्यान्डलाई ६-१ को अन्तरले हराउदै पोर्चुगल क्वाटर फाइनलमा

स्विट्जरल्यान्डलाई ६-१ को अन्तरले हराउदै पोर्चुगल क्वाटर फाइनलमा

काठमाण्डौ,२१ मंसिर । पोर्चुगल विश्व कप फुटबलको क्वाटर फाइनलमा पुगेको छ । लुसेल स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डलाई ६-१ को फराकिलो अन्तरले हराउदै पोर्चुगल क्वाटर फाइनलमा पुगेको हो ।

 

पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गरे । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थान लिएका उनले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरे । जारी विश्व कपमा यो पहिलो ह्याट्रिक हो । यस्तै राफाएल गुरेरो, राफाएल लिआअ‍ो र पेपेले एक-एल गोल थपे । स्विट्जरल्यान्डका लागि म्यानुल अकान्जीले एक गोल गरे ।

 

पोर्चुगल अब क्वाटर फाइनलमा मोरक्कोसँग खेल्नेछ ।

प्रकाशित मिति : बुधबार, मंसिर २१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij