परिस्थितिको सुक्ष्म अध्ययन गरेर अघि बढ्ने एकीकृत समाजवादीको निर्णय

परिस्थितिको सुक्ष्म अध्ययन गरेर अघि बढ्ने एकीकृत समाजवादीको निर्णय

काठमाण्डाै – नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ । अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा बसेकाे बैठक केहीबेरअघि सकिएकाे हो ।

बैठकमा अकस्मात् विकसित राजनीतिक घटनाक्रमबारे गम्भीरतापूर्वक छलफल भएको पार्टीले जनाएको छ । बैठकले परिस्थितिको सुक्ष्म अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरेको छ ।

 

 

प्रकाशित मिति : आइतबार, पुष १० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij