एमडीएमएस कार्यान्वयन नगर्ने दूरसञ्चार प्राधिकरणको सूचना

एमडीएमएस कार्यान्वयन नगर्ने दूरसञ्चार प्राधिकरणको सूचना

काठमाडौँ – नेपाल दूर सञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडीएमएस) कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।

प्राधिकरणले शुक्रबार दिउँसो एक सूचना जारी गरी यस्तो जनाएको हो । वैदेशिक रोजगारीबाट फर्किने व्यक्रिले ल्याउने मोबाइललाई गैरकानुनी बनाई त्यस्ता मोबाइलको ट्रयाक गरी ब्लक गर्ने कार्यमा प्रयोगमा ल्याउन लागिएको यो सिस्टम अर्को सूचना जारी नभएसम्मका लागि अर्थात् अनिश्चित कालका लािग स्थतिग गरिएको प्राधिकरणले जनाएको छ।

सरकारले आजबाट लागु गर्न लागेको उक्त सिस्टम चौतर्फी दबाबपछि कार्यान्वयनमा नल्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका थिए ।

यस्ताे छ सूचना

प्रकाशित मिति : शुक्रबार, पुष १५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij