बुटवल
लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षक बढुवाका लागि सिफारिस भएका छन् ।
पाल्पाका ३३, गुल्मीका २१,रोल्पाका २६, बर्दियाका २०, प्युठानका १५, अर्घाखाँचीका १२,रुकुमपूर्वका ११,
बाँकेका ६, रुपन्देहीका ५, दाङका ५ र कपिलवस्तुका ३, जना प्राथमिक तह द्वितीय श्रेणीका शिक्षक बढुवाका लागि सिफारिस भएका हुन् ।
शिक्षक सेवा आयोगले सूचना जारी गर्दै, कार्य सम्पादन मूल्यांकनको आधारमा सबैभन्दा बढी अंक प्राप्त गर्ने शिक्षकहरु बढुवा सूचीमा परेको जनाएको हो ।
बढुवा सिफारिस समितिले सार्वजनिक गरेको नामावलीमा चित्त नबुझे ३५ दिनभित्र उजुरी दिन पनि आयोगले भनेको छ ।
हेर्नुहोस् बढुवा सूची

प्रकाशित मिति : आइतबार, माघ १५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्