कांग्रेसले बुटवलमा गर्‍यो खबरदारी सभा, हेर्नुस् तस्वीरहरु

कांग्रेसले बुटवलमा गर्‍यो खबरदारी सभा, हेर्नुस् तस्वीरहरु

बुटवल । बुटवललाई प्रदेश ५ को स्थायी राजधानी घोषणा गर्न माग गर्दै नेपाली कांग्रेस रुपन्देहीले खबरदारी सभा गरेको छ ।

राजमार्ग चौराहाबाट निस्केको र्‍याली बुटवल ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको छ ।

सभामा कांग्रेस नेता बालकृष्ण खाँण, चन्द्र भण्डारीलगायतका नेताहरु सहभागी छन् ।

हेरौ तस्वीरहरु

तस्वीरहरु : ध्रुवशरण ढुंगाना

प्रकाशित मिति : बिहिबार, माघ ३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij