भोलि उच्चस्तरीय संयन्त्रको बैठक बस्ने

भोलि उच्चस्तरीय संयन्त्रको बैठक बस्ने

काठमाडौं – भोलि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने गरि बैठक बस्न लागिएको हो ।

बुधबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटमा संयन्त्रको बैठक बोलाउने सहमति भएको हो ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका थिए ।

राष्ट्रपति पदको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ ।

प्रकाशित मिति : बुधबार, माघ २५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij