आज प्रतिनिधिसभाको बैठक

आज प्रतिनिधिसभाको बैठक

काठमाडौं : संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा एउटा मात्रै कार्यसूची छ।

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि मात्रै रहेको संसद सचिवालयले जनाएको छ।

संघीय संसद बैठकमा सरकारले ‘बिजनेस’ दिन नसक्दा बैठक विशेष र शून्य समयमा सांसदहरुले धारणा राख्नमै सीमित भइरहेको छ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन १२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij