काठमाडौँ – अनशनरत डा. गोविन्द केसीको माग अनुसार चिकित्सा शिक्षा विधेयक पारित नगर्न माग राख्दै दबाब दिन पुगेका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । डा. केसीको समर्थनमा प्रदर्शन गर्ने चिकित्सा शास्त्रका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँको नयाँ वानेश्वरमा प्रदर्शनका क्रममा उनीहरुलाई पक्राउ गरिएको छ ।
प्रकाशित मिति : शुक्रबार, माघ ११ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्