काठमाडौ । प्रतिनिधि सभा बैठक शुरु भएलगत्तै कांग्रेसले अवरोध गरेको छ ।
बैठक शुरु भएलगत्तै सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसद् पुष्पा भुसाललाई बोल्न दिएका थिए । भुसाल बोलेर सक्ने बित्तिकै कांग्रेस सांसदहरुले संसदमा रोष्ट्रम घेराउ गरेका छन् ।
प्रकाशित मिति : शुक्रबार, माघ ११ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्