सेती नदीको खोचमा खसेर बालिका बेपत्ता

सेती नदीको खोचमा खसेर बालिका बेपत्ता

कास्की – सेती नदीको खोचमा खसेर एक जना बालिका बेपत्ता भएकी छिन् । पोखरा महागनरपालिका वडा नम्बर १५ सेती नदीको खोचमा खसेर १२ वर्षीया स्मृती पराजुली बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

खेल्ने क्रममा उनी खोचेमा खेसेकी थिइन् । अहिले उनको उद्धारका लागि नेपाल प्रहरीको उद्धार टाेली खटिएको छ । थप विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति : शनिबार, बैशाख २ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij