JanataToday.com

Advertisment

SKIP THIS

म्यानमारसँगकाे मैत्रीपूर्ण फुटबलका लागि नेपाली टाेली घाेषणा

म्यानमारसँगकाे मैत्रीपूर्ण फुटबलका लागि नेपाली टाेली घाेषणा

काठमाण्डाै – म्यानमारसँगकाे मैत्रीपूर्ण फुटबलमा लागि नेपाली टाेली घाेषणा भएकाे छ । राष्ट्रिय टाेलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आज आइतवार २३ सदस्यीय टाेली घाेषणा गरेका हुन् ।

नेपालले ‘फिफा विन्डो’ अन्तर्गत म्यानमारकाे याङ्गुनमा दुई वटा मैत्रीपूर्ण फुटबल खेल्नेछ । खेल सेप्टेम्बर ८ र ११ तारिखमा हुनेछ ।

यस्ताे छ नेपाली टाेली :

गाेलकिपर– किरणकुमार लिम्बु, दीप कार्की र अभिशेक बराल

डिफेन्डर– सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, राेहित चन्द, अन्जन राई र छिरिङ लामा

मिडफिल्डर– एरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई र क्रितिशरत्न छुन्जु

फरवार्ड– आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाङी, आशिष चाैधरी, जिलेस्पी जङ्ग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया

प्रकाशित मिति : आइतबार, भाद्र १७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij