नयाँगाउँ मा बि ले बार्शिक कार्यपात्रो अनुसार साप्ताहिक कार्यक्रम अन्तगर्त आज ट्राफिक सचेतना कार्यक्रम सम्पन गरेको छ । उक्त कार्यक्रम मा ट्राफिक ब्यवस्थापन कार्यालयका बुटवलका ईन्पेक्टर श्री शोभा पान्डेको समूह र नयाँगाउँ प्रहरी चौकी को सहयोग र प्रशिक्षण रहेको थियो। उक्त अवसरमा बिधालयका प्रधानाध्यापक श्री पुरुषोत्तम भट्टराई , सहायक प्र.अ हरु लगायत शिक्षक तथा करिब ५०० बिधार्थिहरुको भब्य र्याली आयोजना गरि बिधालय देखि नयाँगाउँ चोक, बेलबास चोक हुदै बिधालय सम्म परिक्रमा गरिएको थियो ।
प्रकाशित मिति : शुक्रबार, भाद्र २२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्