पाल्पा – पाल्पामा भएको ट्र्याक्टर दुर्घटनामा एक जनाकाे ज्यान गएको छ ।
दुर्घटनामा पूर्वखोला गाउँपालिका-५ कर्नेडाँडाका ट्र्याक्टरका चालक ४० वर्षीय चन्द्रबहादुर कामुमगरको ज्यान गएको हो ।
कर्नेडाँडाबाट पोखरीछापका लागि छुटेको लु ४ त ६५५३ नम्बरको खाली ट्र्याक्टर अनियन्त्रित भइ सडक खसेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : शनिबार, मंसिर ९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्