राष्ट्रिय भन्सार एजेन्ट परिषद रुपन्देहीमा अर्याल

राष्ट्रिय भन्सार एजेन्ट परिषद रुपन्देहीमा अर्याल

भैरहवा,७ पुस ।

राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपाल, रुपन्देहीमा नयाँ

नेतृत्व चयन भएको छ ।

 

परिषदको आज सम्पन्न प्रथम साधारण सभा तथा अधिबेशनले सुर्य नारायण अर्यालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

 

नवगठित परिषदको बरिष्ठ उपाध्यक्षमा सुमन शर्मा, उपाध्यक्षमा बाँकेप्रसाद भेडिघर(नविन पाल) सागर भण्डारी सचिवमाा देवराज न्यौपाने, सहसचिवमा हेमाकुमारी शर्मा र कोषाध्यक्षमा अशोक शर्मा रहेका छन् ।

 

त्यसैगरी सदस्यहरुमा रवि गौतम, गोबिन्द रेग्मी, अमनकुमार गुप्ता, उमेश पोखरेल, नेत्र भट्टराई, राजु बस्नेत, विनोद तेली, धर्मराज अर्याल, दीपक न्यौपाने, राजु अधिकारी चयन भएका छन् ।

 

साधारण सभा तथा अधिबेशनको राष्ट्रिय भन्सार एजेन्ट परिषद

नेपालका राष्ट्रिय अध्यक्ष भोलानाथ अर्यालले उद्घाटन गरेका थिए

। सो अबसरमा बोल्दै अध्यक्ष अर्यालले भन्सार एजेण्टलाई हेर्ने

दृष्टिकोणमा परिवर्तन गर्न माग गर्दै यसलाई थप मर्यादित बनाउदै लैजानुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : शनिबार, पुष ७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij