बटवल । गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको डबल क्याप जीप पुर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
सोमबार बिहान गुल्मीको कालिगण्ड्की गाउँपालिका वडा नम्बर ४ पुर्तिघाटको ओकेङ भन्ने ठाउँमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
प्रकाशित मिति : सोमबार, जेष्ठ २१ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्