JanataToday.com

Advertisment

SKIP THIS

इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर सिटी र लिभरपुल विजयी

इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर सिटी र लिभरपुल विजयी

काठमाण्डाै ,

इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा हिजो भएका खेलमा म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् ।

मोलिनक्स स्टेडियममा भएको खेलमा म्यानचेस्टर सिटीले वुल्भरह्याम्पटन वान्डेरर्स (वुल्भ्स) लाई २–१ गोलले हरायो । यो जीतसँगै सिटी ८ खेलमा २० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । वुल्भ्स ८ खेलमा १ अङ्कसहित पुछारमा छ ।

यस्तै एनफिल्ड स्टेडियममा भएको खेलमा लिभरपुलले चेल्सीलाई २–१ गोलले हरायो । यो जीतसँगै लिभरपुल ८ खेलमा २१ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । चेल्सी ८ खेलमा १४ अङ्कसहित छैटौं स्थानमा छ ।

प्रकाशित मिति : सोमबार, कार्तिक ५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij