कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ७ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट अर्घाखाची खन दह घर बाणगंगा ७ बनगाई बस्दै आएका बर्ष ३६ का भिमलाल पोखरेलको मृत्यु भएको हो
बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्घाखाचीबाट बुटवलतर्फ जादै गरेको लु २ ख ३१५ बसले उनलाई ठक्कर दिएको थियो । घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । बस बुटवलबाट अर्घाखाची सुपा देउराली मन्दीरमा रिर्जभ गरी गएको हो ।
प्रकाशित मिति : बुधबार, कार्तिक २१ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्