मुगुमा ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प

मुगुमा ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प

 

मुगु – मुगुमा भूकम्प  गएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ

केन्द्रका अनुसार हिजो दिउँसो सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ८ म्याग्निच्युडको भूकम्पन भएको थियो ।

यही पुस १६ गते पनि बैतडी केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति : शुक्रबार, पुष १९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij