काठमाडौँ, काठमाडौंको शंखरापुर नगरपालिका ५ मा स्कुल बस दुर्घटना हुंदा तीन जनाको मत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।
आज बेलुका करिब ५ बजेको समयमा शंखरापुर नगरपालिका वडा नं ५ कात्तिके स्थित साँखु, नगरकोट सडक खण्डमा भएको दुर्घटनामा ३ जनाको निधन भएको हो । ४० जनाको उपाचार भरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता अपील राज बोहोराले जानकारी दिनु भयो ।
रिजर्भ आएको बस बेर्क फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको प्राराम्भिक अनुसन्धानले देखाएको बोहोराले बताउनु भयो ।
सत्य साई एकेडेमीका विद्यार्थी बोकेर बा २ ख ७९५८ नम्बरको बस पिकनिकका लागि नगरकोट गएको थियो ।
प्रकाशित मिति : बुधबार, माघ ३० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्