मनसुनको प्रभाव : बाढी-पहिरोको कारण अवरुद्ध छन् यी राजमार्ग

मनसुनको प्रभाव : बाढी-पहिरोको कारण अवरुद्ध छन् यी राजमार्ग

 

काठमाडौँ । मनसुन सक्रिय भएसँगै परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो र बाढीले राजमार्गहरू अवरुद्ध भएका छन्। पछिल्लो विवरणअनुसार, पाँच प्रदेशका विभिन्न जिल्लामा गरी कम्तीमा १३ वटा मुख्य सडक खण्डमा यातायात प्रभावित भएको छ।

गृह मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार, केही राजमार्गहरू पूर्ण रूपमा बन्द छन् भने केही एकतर्फी मात्र सञ्चालनमा छन्, जसले गर्दा यात्रुहरूले सास्ती खेप्नुपरेको छ

अरनिको राजमार्ग, महेन्द्र राजमार्ग, कालीगण्डकी कोरिडोर, राप्ती राजमार्ग र दाङ सल्यान सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छन् ।

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको र यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : शुक्रबार, असार ६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij