एसईईको नतजिा आज सार्वजनकि गर्ने बोर्डको तयारी

एसईईको नतजिा आज सार्वजनकि गर्ने बोर्डको तयारी

एसईईको नतजिा आज सार्वजनकि गर्ने बोर्डको तयारी
काठमाडौं स् राष्ट्रयि परीक्षा बोर्डले आज  माध्यमकि शक्षिा परीक्षा ९एसईई०  को नतजिा प्रकाशन गर्ने तयारी गरेको छ।नतजिा प्रकाशनको नर्णिय गर्नका लाग िराष्ट्रयि परीक्षा बोर्डको बैठक आज बस्ने तयारी गरएिको राष्ट्रयि परीक्षा बोर्डका सदस्य सचवि जंगबहादुर अर्यालले जानकारी दएि।

अर्यालका अनुसार बैठक आज बस्ने भए पन िसमय भने नर्धिारण  भएको छैन। स्रोतका अनुसार आज अपरान्ह ५ बजे बैठक बसेर आजै नतजिा सार्वजनकि गर्ने बोर्डको तयारी छ।

यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेख िसञ्चालन भएको थयिो। परीक्षामा नयिमतितर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धतिर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ वद्यिार्थी सहभागी भएका थएि।

प्रकाशित मिति : शुक्रबार, असार १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij