देशका कतिपय विद्यालयमा आज पठनपाठन प्रभावित

देशका कतिपय विद्यालयमा आज पठनपाठन प्रभावित

काठमाण्डौ – नेकपा बहुमत निकट विद्यार्थी सङ्गठनको शैक्षिक हडतालका कारण आज काठमाण्डौ उपत्यकासहित देशका कतिपय विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।

बिहान स्कूल पुगेका विद्यार्थीहरू पढाइ नभएपछि घर फर्किएका छन् । विशेषगरी निजी विद्यालयमा पठनपाठन हुन सकेन । बन्दको प्रभाव नभएका केही विद्यालयमा भने पठनपाठन भएको छ ।

नेकपा बहुमतको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने माग राखेर देशभर एकदिने शैक्षिक हडताल गरेको जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, साउन २ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij