तनहुँको ऐना पहरामा यात्रुवाहक बस दुर्घटना, ७ जना घाइते

तनहुँको ऐना पहरामा यात्रुवाहक बस दुर्घटना, ७ जना घाइते

काठमाण्डाै – तनहुँको आँबुखैरेनी ऐना पहरामा यात्रुवाहक बस दुर्घटना भएकाे छ । बस दुर्घटना हुँदा ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी राजु अधिकारीले जानकारी दिनुभयाे ।

घाइतेमध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे छ । उनीहरूलाई आँबुखैरेनी अस्पताल पठाइएको र बाँकीको अवस्था सामान्य रहेको छ ।

आज गोरखाबाट नारायणगढका लागि छुटेको ग २ ख १०७७ नम्बरको बस मर्स्याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा रहेको र यात्रुहरूको उद्धार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

बसमा कति जना थिए भन्ने यकिन नभएकाेले अन्य पनि हुन सक्ने आशङ्कामा खोजी भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयाे ।

प्रकाशित मिति : आइतबार, साउन १८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij