न्युक्यासललाई हराउँदै लिभरपुलकाे लगातार दाेस्राे जीत

न्युक्यासललाई हराउँदै लिभरपुलकाे लगातार दाेस्राे जीत

काठमाण्डाै ,  इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा लिभरपुलले न्युक्यासललाई हराएको छ । गएराति सेन्ट जेम्स पार्कमा भएको खेलमा लिभरपुलले घरेलु टोली न्युक्यासललाई ३–२ गोलको अन्तरले हरायो ।

लिभरपुलको जीतमा रायन ग्रेभेनबर्च, ह्युगो एकिटिके र रियो न्गुमोहाले १÷१ गोल गरे । न्युक्यासलका ब्रुनो गुइमाराइस र विलियम ओसुलाले १÷१ गोल फर्काए ।

ईपीएलमा लिभरपुलको यो लगातार दोस्रो जीत हो । लिभरपुर २ खेलमा ६ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । न्युक्यासल २ खेलमा १ अङ्कसहित तालिकाको १५औं स्थानमा छ ।

ईपीएल तालिकामा आर्सनल शीर्ष र टोटनहम हट्सपुर दोस्रो स्थानमा छन् ।

प्रकाशित मिति : मंगलबार, भाद्र १० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij