रुपन्देहीका सबै पालिकामा भोलि मंगलबार शोक विदा हुने : शैक्षिक संस्था बन्द

रुपन्देहीका सबै पालिकामा भोलि मंगलबार शोक विदा हुने : शैक्षिक संस्था बन्द

बुटवल,  रुपन्देही सबै पालिकामा भोलि मंगलबार शोक विदा हुने भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दीन मुसलवानको निधनको शोकमा जिल्ला समन्वय समितिले शोक विदा दिएको हो ।

जिल्ला समन्वय समितिका उपप्रमुख रामकृपाल धोबीद्वारा जारी सूचनामा जिल्लाका सबै स्थानीय तह, विद्यालय र गैरसरकारी संस्थाका कार्यालयमा शोक विदा दिने उल्लेख छ । सबै स्थानीय तहका कार्यालय र शैक्षिक संस्थामा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

नगर प्रमुख मुसलवानको शनिवार हृदयघात भइ निधन भएको थियो ।

प्रकाशित मिति : सोमबार, भाद्र १६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij