जेन -जी आन्दोलन रोक्न सेना परिचालन

जेन -जी आन्दोलन रोक्न सेना परिचालन

file

काठमाडौं  जेन-जी पुस्ताको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर हालसम्म ३ जनाको मृत्यु भएको छ। काठमाडौंको मीनभवनस्थित सिभल अस्पताल, नयाँबानेश्वरको एभरेष्ट अस्पताल र ट्रमा सेन्टरमा एक-एक जनाको मृत्यु भएको हो।

प्रदर्शनलाई रोक्न सरकारले सेना परिचालन गरेको छ।

प्रकाशित मिति : सोमबार, भाद्र २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij