गुल्मीमा विद्युत सर्ट भएर आगलागी हुँदा एउटा घर जल्यो

गुल्मीमा विद्युत सर्ट भएर आगलागी हुँदा एउटा घर जल्यो

गुल्मी – गुल्मीमा विद्युत सर्ट भएर आगलागी हुँदा एउटा घर जलेको छ । रेसुङ्गा नगरपालिका–४ अर्खलेमा विहान स्थानीय इश्वरीप्रसाद भण्डारीको तीनतले कच्ची घरमा अचानक विद्युत सर्ट हुँदा आगो लागेको थियो ।

आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घरभित्र रहेका अन्नपात, लत्ता–कपडालगायत सबै जलेको छ ।

आगलागी भएको घरसँगै जोडिएको अर्को पक्की घरमा पनि आंशिक क्षति भएको छ । स्थानीयबासीन्दा र रेसुङ्गा नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको छ ।

प्रकाशित मिति : बिहिबार, कार्तिक ६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij