अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई युवाको मृत्यु, एक घाइते

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई युवाको मृत्यु, एक घाइते

बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिका-३, दुर्गाफाटामा सोमबार बेलुका मोटरसाइकल दुर्घटना हुँदा २ युवाले ज्यान गुमाएका छन् । साँझ करिब पौने ८ बजे भएको सो दुर्घटनामा परी एक युवा घाइते भएका छन् ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवका अनुसार मृत्यु हुनेमा मोटरसाइकद चालक पाणीनी गाउँपालीका-४ निगालीका १८ वर्षीय गौतम वि.क. र सोही मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २४ वर्षीय सागर वि.क. रहेका छन् । उनीहरु सवार ना ३६ प ३५०९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई रोकी राखेको ट्याक्टरमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार ३ जनामध्ये २५ वर्षीय सन्तोष घर्ती घाइते भएका छन् ।

प्रकाशित मिति : मंगलबार, कार्तिक १८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij