एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै

एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै

काठमाण्डौ – नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अहिले मतदान चलिरहेको छ ।

 

अध्यक्षका प्रतिस्पर्धी केपी शर्मा ओली र ईश्वर पोखरेल तथा महासचिव पदका उम्मेद्वार शंकर पोखरेलले मत खसालिसक्नुभएको छ । काठमाण्डौको भृकुटीमण्डपमा बिहान साढे ९ बजेदेखि मतदान शुरू भएको हो ।

 

मतदान विद्युतीय भोटिङ मेसिनमार्फत् भइरहेको छ ।

प्रकाशित मिति : बुधबार, पुष २ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij