बुटवल । बस्ती स्थान्तरणको माग राख्दै आन्दोलनरत बाँके राष्ट्रि निकुञ्ज पिडित दाङ मध्यवर्ती बबई ७ देउती मावि मलई मतदान केन्द्र र बबई १ जनता आवि जिला मतदान केन्द्रमा अहिलेसम्म मत खसेको छैन ।
मतदाता आएका छैनन, मतदान केन्द्र सुनसान भएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन २१ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्