रूपन्देही ३ मा रास्वपाका थापा ५० हजार बढी मतान्तरले विजयी

रूपन्देही ३ मा रास्वपाका थापा ५० हजार बढी मतान्तरले विजयी

बुटवल । रूपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार लेखजंग थापा विजयी भएका छन्
शनिबार बिहान आएको अन्तिम मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मत अन्तरले पराजित गरे
थापाले ५८ हजार ८१४ मत ल्याउँदा गुरुङले जम्मा ८ हजार ४३५ मत मात्र प्राप्त गरे । यस्तै एमालेका वासुदेव घिमिरेले ८ हजार २७८ मत मात्र ल्याए ।
यस्तै राप्रपाका गौरव बोहराले ७ हजार ७८९ मत मात्र ल्याउन सके ।
आम निर्वाचन अघि घोषणा भएको उपचुनावका लागि पनि रास्वपाले डा. थापालाई उम्मेदवार बनाउने निर्णय गरेका] थियाे।
उनी नेपालकै चर्चित न्यूरो रोग विशेषज्ञ समेत हुन् ।
twitter sharing button
whatsapp sharing button
viber sharing button

 

प्रकाशित मिति : शनिबार, फाल्गुन २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij