एमाले संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे च्यासल पार्टी केन्द्रीय कार्यालयमा बस्ने जानकारी पार्टीका सचिव महेश बस्नेतले दिएका छन्

बैठकमा प्रतिनिधिसभामा संसदीय दलको नेता चयन गर्ने तथा संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने बताइएको छ ।

रामचन्द्र पौडेलको आह्वानमा संघीय संसदका दुवै सदनको बैठक बिहीबारदेखि सुरु हुँदैछ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन मा एमालेले २५ सिट जित्दै प्रतिनिधिसभामा तेस्रो दलको रूपमा रहेको छ ।

प्रकाशित मिति : बुधबार, चैत्र १८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij