उपनिर्वाचनको मौनअवधि आज मध्यरातदेखि सुरु

उपनिर्वाचनको मौनअवधि आज मध्यरातदेखि सुरु

काठमाडौ
उपनिर्वाचनको मौनअवधि आज मध्यरातदेखि सुरु हुँदैछ । आउँदो शनिबार उपनिर्वाचन हुँदैछ । रातिदेखि मौनअवधि सुरु हुने भएकाले राजनीतिक दलहरु चुनाव हुने क्षेत्रमा अन्तिम चरणको प्रचारप्रसारमा जुटेका छन् ।
प्रतिनिधिसभा तर्फ कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ । यस्तै प्रदेशसभा तर्फ तीन क्षेत्र र स्थानीय तहका ४८ गरी ५२ पदका लागि आगामी शनिबार उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : बुधबार, मंसिर ११ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij