कोशीमा पानीको सतह ठूलो खतरा स्तरमा, ४३ ढोका खोलियो

कोशीमा पानीको सतह ठूलो खतरा स्तरमा, ४३ ढोका खोलियो

 

काठमाडौं । कोशी नदीमा पानीको सतह अत्यन्तै ठूलो खतरा स्तरमा पुगेको छ । हाल कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड ३ लाख १७ हजार ७९५ क्युसेक पुगेको छ ।

पछिल्लो अपडेट अनुसार कोशी ब्यारेजका ५६ मध्ये ४३ ढोका खोलिएको छ । सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

प्रकाशित मिति : शनिबार, असोज १० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij