राष्ट्रिय सभामा प्रदेश ५ बाट काँग्रेसका न्यौपाने, पाण्डे र हलुवाइ

राष्ट्रिय सभामा प्रदेश ५ बाट काँग्रेसका न्यौपाने, पाण्डे र हलुवाइ

 

बुटवल
नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्यकालागि प्रदेश नं. ५ बाट तिन जनाको उम्मेदवारी टुङ्गो लागेको छ । पार्टी उच्च श्रोतका अनुसार महिला उम्मेदवारमा दाङ्गकी गिरीजा न्यौपाने,अन्यबाट अर्घाखाँचीका बालकृष्ण पाण्डे, र अल्पसंख्यकबाट बाँकेका मेराज हलुवाइको उम्मेदवारी पक्का भएको हो । न्यौपाने नेपाल महिला संघका केन्द्रिय सदस्य हुन । अर्घाखाचीका पाण्डे काँग्रेसका केन्द्रिय सदस्य हुन भने मेराज बाँके काँग्रेसका जिल्ला सदस्य हुन । पार्टीको आधिकारिक निर्णय सार्वजनिक भइनसके पनि प्रदेश ५ बाट तीन जनाको नाम टुङ्गो लागेको श्रोतको दावी छ ।

प्रकाशित मिति : शुक्रबार, पुष १८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij