रुपन्देहीकी १५ वर्षिया तेरिया मगर कुशल नृत्यांगना हुन्। विदेशी भूमिमा नेपालको नाम चम्काउन सफल चेली हुन्। तेरिया भारतको कलर्स टेलिभिजन मा आउने चर्चित रियालिटी डान्स शो ‘झलक दिख्लाजा’ सिजन नौ की विजेता हुन्।
डान्सिङ क्विन तेरियाले सन् २०१२ मा जी टिभीबाट प्रसारण हुने ‘डान्स इन्डिया डान्स’ को उपाधी समेत हात पारेकी थिइन्। इन्स्टाग्राममा तेरियाका पौनो दुई लाख फलोअर्स रहेका छन्।
हेर्नुस् सेलिब्रेटी डान्सिङ सुन्दरी तेरियाका टेन लुक्सः








प्रकाशित मिति : सोमबार, जेष्ठ ७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्